FAQs Complain Problems

गोकुलगंगा अस्पतालको गाउँपालिका अध्यक्षबाट उदघाटन |

गोकुलगंगा गाउँपालिका र डोटेरा हिलिंग ह्यान्ड्स तथा च्वाइस नेपालको संयुक्त लगानीमा निर्मित गोकुलगंगा अस्पतालको गाउँपालिका अध्यक्ष तथा उदघाटन कार्यक्रमको प्रमुख अथिथ्त्यतामा श्री खड्ग बहादुर सुनुवार र च्वाइस नेपालका निर्देशक श्री प्रतिक शर्मा ज्युबाट अस्पतालको विधिवत उदघाटन गर्दै अस्पतालको सेवा सुभारम्भ भएको छ | कार्यक्रममा गाउँपालिका उपध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य,शिक्षक्, बुद्धिजिबी, समाजसेवीहरुको उपस्थिति रहेको थियो | उदघाटन कार्यक्रमको क्रममा निशुल्क स्वास्थ्य परिक्षण समेत आयोजना भएको हुँदा उल्लेखीय रुपमा गोकुलगंगा बासिहरुको उपस्थिति रहयो |

आर्थिक वर्ष:

//