समाचार
विपन्न नागरिक औषधी उपचार सहुलियतको लागि निबेदनको ढांचा
सेवा प्रकार:
लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गोकुलगंगा गाउँपालिका कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
- स्वास्थ्य संस्थाबाट प्रमाणित प्रतिलिपि /बिरामी पुर्जा
- नागरिकताको प्रतिलिपि
- वडा कार्यालयको सिफारिस
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
 

